पाल्पा जिल्लाको सस्कृती र सस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनिन्छ। सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन।
मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर हो। यो गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ। लय श्रीजना स्वयम् नबिनले गरेका हुन भने शब्द बाबुराम पन्थी र धर्मराज पोखरेलको हो। मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियो निर्देशन कुमार के सीले गरेका हुन। यश गीतमा सुरेन्द्र र आरुसी मगरको अभिनय हेर्न सकिन्छ।
https://www.youtube.com/embed/0i8pzeVWnkY
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!