https://www.youtube.com/embed/f_8MPAJArsc"

नदिया लिबाड्०को "बन्द कोठा भित्रको चित्कार"

Hollywood Khabar April 11,2017 Comments

न्यूयोर्क स्थित अफ ब्रडवे थियटरमा मंचन गरिएको नाटक "जोडियोस् भत्किएका मनहरु" लगायत अंग्रेजी भाषामा निर्माण भएको शर्ट मुभी "पोईजनर" मा समेत उत्कृष्ट अभिनय गरिसक्नु भएका कवि तथा गीतकार नदिया लिबाड्०को "बन्द कोठा भित्रको चित्कार" शिर्षकको कविता उहांकै स्वरमा वाचन गरिएको भिडीयो। यस कविता वाचनको दृश्य छायांकन तथा निर्देशन न्यूयोर्क स्थिक ओम मेगा गीत रेकर्डिड्० स्टुडियोका ओम कर्माचार्यले गर्नु भएको हो।