-रोहिणीदेवी शर्मा

वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक 

Hollywood Khabar November 16,2019 Comments

२मंसिर,काठमाडौं।वरिष्ठ पत्रकार,एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ।शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा  निधन भएको हो।दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।