कृष्ण के सी/अमेरिका/६/१८/१९
नरेन्द्र प्यासीको स्वर तथा संगितमा सर्बग्य वाग्लेको शब्द रचनामा जुवाडे काइलो गीतको म्यूजीक भिडियो आएको छ। म्यूजीक भिडियोलाइ सागर रावलले निर्देश र निर्माण गरेका हुन्। भिडियोमा सर्बग्य वाग्ले, उनका पिता माता तथा उमङ्ग रानाभाटको अभिनय रहेको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!