२३,मंसिर ,काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ।दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने बताइएको छ ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएपछि प्रचण्डले कार्यकारी अधिकार पाएका हुन् ।ओलीको स्वास्थ्यमा सुधार आएपछि उनले पनि दुई सातापछि मन्त्रिपरिषद बैठक पनि डाकेका छन् । प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मा पाएपछिपार्टी एकता प्रकृयालाई पूर्णता दिँदै ६ महिने अभियान चलाउने योजना समेत प्रचण्डले बैठकमा पेश गर्ने बताइएको छ ।
-नेकपाको सचिवालय बैठक
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!