-नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा हुँदै

नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा हुँदै

Hollywood Khabar June 22,2021 Comments

कृष्ण के सी, अमेरिका, जुन २२, २०२१

नेपाली राजदूतावास वासिङ्गटन डिसीद्वारा घुम्ती कन्सुलर सेवा प्रदान गर्ने क्रममा आगामी अगष्ट ७ -८, २०२१ मा वासिङ्गटन स्टेटको सियाटलमा सेवा संचालन गरिने भएको छ।

नेपाल सरकारका लागि नेपाली महावाणिज्यदूत एसी शेर्पाका अनुसार उहाँको अफिसबाट नियमित रुपमा कन्सुलर सेवा प्रदान गरिने भएता पनि केहि थप सेवा सहित यो पटक बिशेष घुम्ती सेवाको रुपमा संचालन गर्न लागिएको हो। कतिपय सेवाहरु वासिङ्गटन डिसीबाट मात्र प्रदान गरिनेमा यो पटक महामाहिम राजदूत डा युवाराज खतिवडा स्वयं उपस्थित रहनुहुने भएकोले सबैजसो सेवा घुम्ती सेवामा प्रदान गरिनेछ।

यसका साथै ब्रेनगेन कार्यक्रम समेत आयोजना गरिएको छ। पहिलो पटक आयोजित यो ब्रेनग्रेन कार्यक्रम महावाणिज्यदूत एसी शेर्पाको योजनामा हुन लागेको हो। यसपूर्व महावाणिज्यदूत शेर्पाले बिजनेश कोलाबरेशन कार्यक्रमको आयोजना गर्नुभएको थियो।

कन्सुलर सेवाको लागि जुलाई २५, २०२१ सम्ममा दर्ता गरिसक्नुपर्ने छ। कन्सुलर सेवा लिनेहरुको जानकारीको लागि:

Consular Services

  • Passport Renewal Applications
  • NRN (Non-resident Nepali) Card Applications
  • Visa Applications
  • Power of Attorney
  • Attestation Assistance
  • One Way Travel Applications

Dates:

Organizers:

  • Nepal Embassy, Washington DC
  • Nepali Consulate Office, Seattle WA

Sponsors:

  • Nepal Consulate, Seattle WA
  • 7 Summits Foundation

Hotel Accommodations:
Seattle Marriott Redmond, 7401 164th Avenue NE Redmond, Washington 98052

Registration:

  • Registration Deadline: July 25th, 2021
  • Service(s) Required *
  • Passport Renewal Applications
  • NRN (Non-resident Nepali) Card Applications
  • Visa Applications
  • Power of Attorney
  • Attestation Assistance
  • One Way Travel Applications

जानकरीको लागि तलको लिंक क्लिक गर्नुहोस, बुकिङ्ग फर्म पनि यसै लिंकमा उपलब्ध छ।

https://nepalconsulate.org/news/consularservicecamp2021/?fbclid=IwAR2EmiHmrHsR8teviP1OONGnRhPq3ASsNaoUAZLXGfkOy8-TybczIUGbNag