-निर्मलाको हत्यामा चुप बसेका गृहमन्त्रीले कालापानीमा न्याय दिने रे ?

निर्मलाको हत्यामा चुप बसेका गृहमन्त्रीले कालापानीमा न्याय दिने रे ?

Hollywood Khabar September 25,2020 Comments

नेपाल सरकारका गृहमन्त्री तथा पूर्व माओबादी आतंककारी नेता राम बहादुर थापाले पश्चिम नेपालकामा एक वर्ष भन्दा पहिला बलात्कार गरेर हत्यागरी मारिएर फालिएकी निर्मलाको बिषयमा चुप बसेता पनि कालापानीमा भने न्याय दिने बताएका छन्।

पुर्खाले आर्जेको नेपाली भूमि भारतले मिच्दै मिच्दै लागेको छ। सोहि बिषयमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि विशेष प्याकेज ल्याउने सरकारको तयारी रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। दार्चुलाको सदरमुकाम खलङ्गामा उनले यो भनाइ राखेका हुन्। सिमाका विषयमा सरकारको ध्यानाकर्षण भएको छ। सीमा क्षेत्रका जनताका लागि विशेष कार्यक्रम ल्याउन लागेका छौँ, गृहमन्त्री थापाले भने।