पत्रकार खेम भण्डारी

निर्मला प्रकरणमा सामाजिक सञ्जालमा जथाभावी लेखेर अफबाह फैलाएको आरोपमा पत्रकार खेम भण्डारी पक्राउ

Hollywood Khabar November 18,2019 Comments

३ मंसीर काठमाडौँ। निर्मला पन्त हत्या र बलात्कार प्रकरणका एक चर्चित पात्र पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पत्रकारसमेत रहेका भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

कञ्चनपुर प्रहरीका अनुसार भण्डारीले निर्मला प्रकरणमा जथाभावी सामाजिक सञ्जालमा लेखेर अफबाह फैलाएको पाइएकाले पक्राउ गरिएको बताए ।