कृष्ण के सी, अमेरिका, मे २५, २०२१
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले यहि मे २९ र ३० मा हुने मतदान कसरी गर्ने भनेर भिडियो र पिडिएफ भर्शनको गाइड सार्वजनिक गरेको छ।
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुने यो निर्वाचनमा २० हजार १३९ जना मतदाताहरु रहेका छन्। यो मतदान गाइड निर्वाचन आयोगबाट प्राप्त आधिकारिक हो र यसलाई हलिउडखबरले मे २५ देखि ३० सम्म हरेक दिन एक पटक पोष्ट गर्नेछ।
पोष्ट गरिएको समाचार सामाजिक संजालहरुमा समेत शेयर गर्नेछ। उम्मेदवार र मतदाताहरुले पनि यसलाई शेयर गर्न सक्नुहुनेछ।
गाइड हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:
MP4 भिडियो भर्शन:
https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.mp4
PDF भर्शन:
https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.pdf
एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:
एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना
एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा
एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?
एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द
एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी
एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago
एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित
एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी
एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित
एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन
एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!