Hollywoodkhabar advertisement

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने? भिडियो र PDF भर्शनको गाइड

-एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने? भिडियो र PDF भर्शनको गाइड

कृष्ण के सी, अमेरिका, मे २५, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले यहि मे २९ र ३० मा हुने मतदान कसरी गर्ने भनेर भिडियो र पिडिएफ भर्शनको गाइड सार्वजनिक गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ कार्यकालको लागि हुने यो निर्वाचनमा २० हजार १३९ जना मतदाताहरु रहेका छन्। यो मतदान गाइड निर्वाचन आयोगबाट प्राप्त आधिकारिक हो र यसलाई हलिउडखबरले मे २५ देखि ३० सम्म हरेक दिन एक पटक पोष्ट गर्नेछ।

पोष्ट गरिएको समाचार सामाजिक संजालहरुमा समेत शेयर गर्नेछ। उम्मेदवार र मतदाताहरुले पनि यसलाई शेयर गर्न सक्नुहुनेछ।

गाइड हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

MP4 भिडियो भर्शन:

https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.mp4

 

PDF भर्शन:

https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.pdf

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ

From our sponsors

इतिहास जसरी भयो तेसै गर्नु भनेको मुर्खता हो, खै परिवर्तन राजनीतिमा

3 Years ago

विशेश्वर प्रसाद कोइरालाले प्रजातन्त्रमा राजतन्त्र आवश्यक देखे कांग्रेसका थुप्रैले उनको अनुसरण गरे। मदन भण्डारीले कम्युनिष्ट भित्र प्रजातान्त्रिक रुपमा जान सकिन्छ भन्ने विकल्प दिए तर अधिनायकवादीहरुले खोसेर त्यसलाई समाप्त गरे

ADVERTISEMENT-----