कृष्ण के सी/जुलाई २, २०२०
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का कोषाध्यक्ष महेश श्रेष्ठसँग प्रत्यक्ष संवाद सम्पन्न गरिएको छ।
एनआरएनए आइसीसीको आर्थिक पाटो, फाउण्डेशन, कोभिड १९ को आर्थिक गतिबिधि र अन्य संबन्धित बिषय र सम्पूर्ण एनसीसीहरुको आर्थिक पारदर्शिता लगायतका बिषयमा प्रत्यक्ष संवादको सम्पन्न गरिएको छ।
प्राविधिक कारणले संघको आधिकारिक फेसबुक लाइभ बिचमा रोकिन गएकोले यो पटक रेकर्ड गरिएको भिडियोलाई यूट्यूबमा अपलोड गरिएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!