https://www.youtube.com/embed/gZ9g3ccCnCk

-एनआरएनए आइसीसीका युवा संयोजक हिमाल गुरुङसँग प्रत्यक्ष संवाद सम्पन्न भयो

एनआरएनए आइसीसीका युवा संयोजक हिमाल गुरुङसँग प्रत्यक्ष संवाद सम्पन्न भयो

Hollywood Khabar June 26,2020 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) का युवा संयोजक हिमाल गुरुङसँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भयो।

एनआरएनए आइसीसीको मिडिया एण्ड पब्लिकेशन कमिटीको लागि कमिटीको उपसंयोजक कृष्ण के सीद्वार डिजाइन, उत्पादन र सम्प्रेषण समेत गरिएको NRNA Media Forum मा यो पटक संयोजक गुरुङसंग संघका युवा क्षेत्रका गतिबिधि र आगामी कार्यक्रमबारे छलफल र प्रस्तुत गरिएको छ।

बिशेष गरि डायस्पोराका युवाहरुको लागि के कस्ता गतिबिधिहरु योजना गरिएको थियो, युवाहरुको लागि योजना गरिएका गतिबिधिहरुमा कोभिड १९ ले कस्तो असर पार्यो, एनआरएनमा दोश्रो पुस्ताको सहभागिताको लागि के कस्ता योजना छन्, नेपाल सरकाले डायस्पोराका नेपालीहरुको लागि खेलकुदमा भागलिन पाउने ब्यबस्था गरेको छ। त्यससंबन्धि गरिएको योजना, डायस्पोराका युवा खेलाडिहरु ओलम्पिक सम्ममा पुगेका छन् यसप्रतिको योजना र गतिबिधि लगायतका बिषयमा छलफल गरिएको छ।

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुन २७, २०२०

facebook लाइभ भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://www.facebook.com/NRNAOfficial/videos/738558620281296/