२३ मंसिर, काठमाडौं । ‘चिनौँ सिमाना जोगाऔँ माटो’ भन्दै नेपाल विद्यार्थी संघले कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरि नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ।नेपाल विद्यार्थी संघले सोमबार वसन्तपुर दरबार क्षेत्रमा काठमाडौं उपत्यकाका विभिन्न स्कुल तथा कलेजका विद्यार्थीलाइ नेपालको नयाँ नक्शा बनाउन लगाएर सार्वजनिक गरेको हो।भारतले नेपालको कालापानी र लिपुलकेक क्षेत्रलाई समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछि नेपालले त्यसलाई सच्याउन माग गरेपनि भारतले सच्याएको छैन ।
-नेविसंघद्वारा नेपालको नयाँ नक्सा सार्वजनिक
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!