-प्रधानमन्त्री केपी शर्माले पद जोगाउन सदान बन्द गराए, विवाद चुलिएर छताछुल्ल

प्रधानमन्त्री केपी शर्माले पद जोगाउन सदान बन्द गराए, विवाद चुलिएर छताछुल्ल

Hollywood Khabar July 01,2020 Comments

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र राजनीतिक पछिल्लो एक हप्ता खैलाबैला र बैठक, भेटघाट तिब्र रुपमा चलेको छ।

जुलाई २, बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएर संसदको अधिवेशन अन्त्य गर्ने निर्णय गरे जुन कुरा समझदारी उल्लंघन गरेको दलका दोश्रा अध्यक्ष प्रचण्डको दावी छ। यसलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत पुष्टि गरेका छन्।

स्थायी कमिटीका अधिकांश नेताहरूले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिन माग गरिरहेका छन्। यसैबेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार संसदको अधिवेशन अन्त्य भएको घोषणा गरिएको छ।