संघीय संसदको चौथो तथा बजेट अधिवेशन आजबाट सकिँदैछ 

0
shares

by Soni Sharma | Updated: 18 Sep 2019

92 views
-प्रधानमन्त्री केपी शर्मा ओली

२असोज,काठमाडौं।संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समसामयिक विषयमै केन्द्रीत हुँदै दिउँसो २ः३० बजे संवोधन गरि संसदका दुवै अधिवेशनको समापन गर्दैछन् ।