-प्रधानमन्त्री केपी शर्मा ओली

संघीय संसदको चौथो तथा बजेट अधिवेशन आजबाट सकिँदैछ 

Hollywood Khabar September 17,2019 Comments

२असोज,काठमाडौं।संघीय संसदको चौथो तथा बजेट अधिवेशन बिहीबार सकिँदैछ।प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समसामयिक विषयमै केन्द्रीत हुँदै दिउँसो २ः३० बजे संवोधन गरि संसदका दुवै अधिवेशनको समापन गर्दैछन् ।