पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

Hollywood Khabar August 29,2018 Comments

१४ भदौ, ओखलढुंगा।पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।ओखलढुंगाको मेलुङ गाउँपालिका -८ खिम्तीमा बुधबार राति खसेको पहिरोले पूर्णबहादुर राईको घर पुरिदा ५० वर्षका राईसँगै उनकी श्रीमती ४५ वर्षीया धनकुमारी राई, छोरा अशिष,र पूर्णकी दिदी मित्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।