५ माघ, काठमाडौं।नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ।बोर्डको सीईओ छनोट समितिले धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो । कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएबाट अन्तिम तीन जनाको नाम सिफारिस भएको छ । ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।निवर्तमान सीईओ दीपकराज जोशीसमेत यस प्रतिस्पर्धामा थिए ।नयाँ सीइओको कार्यकाल ४ वर्ष हुनेछ ।
-नेपाल पर्यटन बोर्ड
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!