प्रदिप अधिकारीको बेली र चमेली बोलको गीत सार्वजनिक भएको छ। यो गीत परदेशमा बेचीएकी एउटी चेलीको कथामा आधारित छ। हाम्री नेपाली चेलीहरु दिनहुँ रोजगारीको शिलशिलामा खाडीका बिभीन्न देशहरुमा जान्छन। तर तिनै मध्ये कतिलाई दलालले बेचेको हुन्छ। यो गीत यस्तै कथामा गाइएको छ।
गीतको शब्द प्रदिप अधिकारीको, लय खेम सेञ्चुरी, गीतमा स्वर गायीका बिष्णु माझी र गायक सुदिप कार्की अनि ईन्द्र नेपालीको रहेको छ। गितको म्युजीक भिडीयोमा अञ्जु निरौला र महेन्द्र गौतम छन भने साथमा बिमल श्रीपाली, हरीभक्त त्रिपाठी, जयराम कार्कीसंगै बिजय बाल्कोटीलाई पनि देख्न सकिन्छ। भिडीयो निर्देशन भने कपिल लामाले गरेका हुन।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!