https://www.youtube.com/embed/xCyk3IOLeJA

चलचित्र लाल्टिनको धुम मच्चाउने गीत चमेलीमा प्रियंका कार्की

Hollywood Khabar June 26,2017 Comments

नेपाली चलचित्र लाल्टिनको चमेली गितले अर्को धमाका पिटेको छ। उसो त नायिका प्रियंका कार्कीलाइ मन नपराउने दर्शक थोरै होलान तर पनि यो गितमा उनलाई एउटा हट डान्सरको रुममा प्रस्तुत गरिएको छ।