-राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा सार्वजनिक, नतिजा सहित

Hollywood Khabar March 23,2023 Comments

वि.सं. २०७८ कार्तिक-मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

उक्त जनगणनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सरोकारवाला महानुभावहरु तथा उत्तरदाताहरुमा राष्ट्रिय तथ्याङ्क कार्यालय विशेष धन्यवाद व्यक्त गर्दछ । यसका नतिजाहरुको अधिकतम प्रयोग गरी राय प्रतिकृया तथा सुझावहरु प्रदान गरिदिनु हुन अनुरोध छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा (PDF)