गायिका रेस्मा केसीले खै किन हो बोलको गीत सार्वजनिक गरेकी छिन् । युएस मिडिया नेटवर्क प्रालिको युट्युब च्यानल मार्फत गीतको सार्वजनिक गरिएको छ।
गीतलाई कमल एकछाई मगरले निर्देशन गरेका हुन भने सुशिल पगेनीले संगीत भर्नुका साथै शब्द रचना समेत गरेका हुन। आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा नायिका निता ढुगाना र जीवन गिरीले अभिनय गरेका छन्। डान्सीङ नम्बरको यो गीतलाई रिलिज भएको छोटो अवधीमै दर्शकबाट राम्रो प्रतिकृया आएपछि गायिका केसी उत्साही भएकी छिन्।
https://www.youtube.com/embed/fCeheT5j-tU
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!