शाही युवा शक्ति नेपाल स्थापनाको १० औं बर्ष पुगेको उपलक्षमा बृहत जना प्रदशन हुने भएको छ।
शाही युवा शक्ति नेपाल स्थापनाको १० औं बर्ष पुगेको उपलक्षमा २०७७ चैत्र २१ गत्ते राजसंस्था एवम् हिन्दु अधिराज्य पुनर्स्थापनाको लागि बृहत जना प्रदर्शन हुने कुरा जनाइएको छ। शक्तिका केन्द्रिय अध्यक्ष पशुपति खड्काका अनुसार कार्यक्रम शनिबार दिनको १२:३० बजे रत्नपार्क, काठ्माण्डौमा सुरु हुनेछ। शाही युवा शक्ति नेपालले जनस्तरबाट राजसंस्था एवम् हिन्दु अधिराज्य पुनर्स्थापनाको लागि विभिन्न समयमा प्रदर्शन गर्दै आएको छ।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!