३मंसिर,काठमाडौं।बर्षेनी पहिरोले सडक अवरुद्द भएर आक्रान्त बनाएको सिद्धार्थ राजमार्गको सिद्धबाबामा सुरुङमार्ग बन्ने भएको छ। अर्थ मन्त्रालयले १.२४ कलिोमिटर लामो सुरुङ बनाउन सुुरुङमार्गको वहुवर्षीय ठेक्का लगाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुमति दिएको छ।नरम माटोमा अडिएको चट्टान सुख्खायाममा पनि खसेर धेरैको ज्यानलिएपछि अर्थ मन्त्रालय स्रोतले मध्यमकालीन खर्च संरचनाभित्र रहने १० अर्ब १५ करोडको स्रोत सुनिश्चित गरिएको बताएको छ।सुरुङमार्ग बनाउन करिब १० अर्ब खर्च हुने अनुमान गरिएको छ।बुटवल र पाल्पाको सीमानामा पर्ने सिद्धबाबाको पहिरो पार गर्दै पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाका गाडी गुड्छन् ।
-साङ्केतिक तस्बिर
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!