https://www.youtube.com/embed/AzCkJSgtSpE

-पं रामबाबु लुइटेल

सोह्रश्राद्ध पितृपक्ष र यस्को महत्व

Hollywood Khabar September 02,2020 Comments

प्रत्येक वर्ष आश्विन कृष्णपक्ष प्रतिपदा देखि आमावश्या सम्म १५ दिन र पुर्णिमा समेतलाई गणना गरिएको १६ दिनलाई सोह्रश्राद्ध भन्ने गरिन्छ। तर आजबाट सोह्रश्राद्ध सुरू भएको छ। यो अवधिभर के कसरी पितृकार्य गरिन्छ र किन यस श्राद्धको महत्व छ भन्नेबारे थप जानकारीको लागि पं रामबाबु लुइटेलद्धारा प्रस्तुत यो प्रवचन हेरौं।