साङ्केतिक तस्बिर साभार वेब

सोलुखुम्बुमा ४ रेक्टर स्केलको भूकम्पको धक्का

Hollywood Khabar August 21,2019 Comments

 ५ भाद्र सोलुखुम्बु।सोलुखुम्बुमा बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा सोलुखुम्बुको गोली केन्द्रबिन्दु भएर ४  रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण सोलुखुम्बुको गोलीमा खैलाबैला मच्चिएको थियो । भूकम्पबाट धनजनको क्षति नभएको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।