-एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षका उम्मेदवार सुवेदीको जुमहल सभा

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षका उम्मेदवार सुवेदीको जुमहल सभा

Hollywood Khabar May 23,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २४, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार बुद्धि सागर सुबेदीले २०२१-२०२३ का लागि हुँदै गरेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

 

आफ्ना टाउनहाल चुनावी कार्यक्रम सकेर चुनावी मौन अबधि सुरु हुनु १ दिन पहिला मे २६, २०२१ बुधबार बृहत जुमहल र्यालीको आयोजना गरेका छन्। सुवेदीको सो र्यालीमा सुबेदी र उनका सहकार्य गर्नआएका अन्य पदका उम्मेद्वारहरुको उपस्थिति रहने छ। बिस्तृतमा जस्ताको तेस्तै:

जुमहल सभामा हार्दिक निमन्त्रणा !

 

यहि मे २६, २०२१ बुधबार आयोजित जुमहल सभामा मसँग सहकार्य गर्ने सम्पूर्ण उम्मेदवारहरु, निर्बिरोध निर्वाचित सबै उम्मेदवारहरु, मेरो यो अभियानमा साथ, समर्थन, योगदान र उत्साह दिनुहुने तपाइँहरु सम्पूर्ण नेपाली अमेरिकन समुदायलाइ हार्दिक निमन्त्रणा गर्दछु।

 

म, बुद्धि सागर सुवेदी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको वर्तमान उपाध्यक्षले २०२१-२०२३ का लागि हुँदै गरेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएको छु।

 

यो अभियानमा म र मसँगै चुनावी सहकार्य गर्न आउनु भएका अन्य पदका उम्मेदवारहरुको कुरा सुन्ने र तपाइँहरुका आफ्ना अमूल्य राय-सुझाव, शुभकामनाको लागि आयोजित यो जुमहल सभामा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।

 

त्यसैगरी कार्यक्रममा सम्पूर्ण संचारकर्मी, पत्रकार र पत्रकारहरुको सँस्थाका प्रतिनिधिहरु समेतलाइ उपस्थित भएर सुझाव, संचार र सूचनाको लागि हार्दिक निमन्त्रणा गर्दछु।

एनआरएनए एनसीसी अमेरिकाको मेम्बर्शिप ड्राइभ र चुनावी अभियानमा अमेरिकाको दर्जनौ शहर पुगियो, भेटघाट भए, सुनियो र आफ्ना योजनाका कुरा सुनाइयो पनि। अमेरिकी बिशाल भूगोलले गर्दा तपाइहरु धेरैजनासँग अझै सम्पर्कमा पुग्न सकिएन। बिगतका ती सबै कुराहरुबाट उत्साहित भएर यो पटकको निर्वाचनको प्रचारको अन्तिम दिन आयोजित यो जुमहल सभामा यहाँहरुको उपस्थितिले हामीलाई गौरवान्दित बनाउने कुरामा हामी विश्वश्त छौं।

कार्यक्रम:जुमहल सभा

मिति: मे २६, २०२१

समय:७:०० बजे (पूर्वीय समय)

जुम आइडी पछि उपलब्ध गराइनेछ

 

भवदीय;

बुद्धि सागर सुवेदी

वर्तमान उपाध्यक्ष तथा अध्यक्षका लागि उम्मेदवार

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

मे २१, २०२१

अध्यक्षका उम्मेदवार बुद्धि सुवेदीका एनआरएनए एनसीसीसँग संबन्धित समाचारहरु:

 

सुबेदीको न्यूयोर्क कार्यक्रममा पूर्वअध्यक्ष जिसी, दर्जनौ सँस्था र व्यक्तिद्वारा इण्डोर्श

गैरआवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्नेछु-बुद्धि सुबेदी

एनआरएनए:अध्यक्षका उम्मेदवार सुबेदीको जर्जियामा कार्यक्रम भब्य

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको पश्चिपछि आयोवा र टेनेसीमा अन्तरक्रिया सम्पन्न

आमाबाबाको आशीर्वाद लिन नेपाल जाँदा एयरपोर्टमा टुरिस्ट भिसा लगाउन बन्द हुनुपर्छ

एनआरएनए:अध्यक्षका उम्मेदवार बुद्धि सागर सुवेदीको समर्थनमा सान फ्रान्सिस्कोमा इण्डोर्शको सागर

कोभिड संक्रमणलाइ सहयोग गर्न अध्यक्षका उम्मेदवार सुवेदी टिमले १० हजार डलर सहयोग गर्ने

एनआरएनए:अध्यक्षका उम्मेदवार सुवेदीको क्यालिफोर्नियाका २ कार्यक्रम अभूतपूर्व हुने

एनआरएनए:झटारो झुप्पोमै हानिन्छ, सिउँडीमा होइन:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदी टेक्ससका ३ प्रमुख शहरमा जाँदै

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ प्रमुख कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीका ३ अन्तरक्रिय ३ दर्जन भन्दा धेरै उम्मेदवार उपस्थित हुने

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदीको उम्मेद्वारी दर्ता

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएनए अमेरिका:जनसम्पर्क नेता मैनालीले बुद्धि सुवेदीलाई सपोर्ट गर्ने

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

नेपाली अमेरिकन समुदायको मुद्धा नै मेरो एजेण्डा हो, अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुबेदीको छैठौं कार्यक्रम केन्टकीमा

एनआरएन अमेरिका:माहोलै माहोलबीच अध्यक्षका उम्मेदवार सुबेदीको कोलोराडो माहोल

एनआरएन:चुनाव त जित्छु, मेरो एजेण्डा र संस्थाले पनि जित्नुपर्छ:अध्यक्षका उम्मेदवार सुवेदी

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको लिड र भिड, के सीको टक्कर दिने तयारी

NRNA US:अध्यक्षका उम्मेदवार सुवेदीका अघिपछि उम्मेदवारको घेरो, सिकागो कार्यक्रम दोश्रो खुड्किलो

एनआरएन अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको सिकागो कार्यक्रममा सर्प्राइज इण्डोर्श हुने

एनआरएन अमेरिका: अध्यक्षका फ्रन्ट रनर सुवेदीको दोश्रो चुनावी कार्यक्रम सिकागोमा

एनआरएनमा गैरआवासीय नेपालीको मुद्धा उठाउने नेतृत्व हुनुपर्छ, सुवेदी

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवार सुवेदीको न्यूयोर्कमा चुनाव प्रचार कार्यक्रम

एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष सुवेदीद्वारा अध्यक्षका लागि उम्मेदवारी घोषणा

कुरा मेरो उम्मेदवारीको होइन सदस्यता विस्तारको हो, ५ कुरामा फोकस:उपाध्यक्ष सुवेदी