Hollywoodkhabar advertisement

श्रीस्वस्थानी व्रत कथा अध्याय १५

-श्रीस्वस्थानी व्रत कथा अध्याय १५

स्वस्थानी व्रत कथाको चौधौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ ।तहां उप्रान्त पौष शुक्ल पुर्णिमाको दिन आयो। पार्वतीले श्रीविष्णुका आज्ञाले हात गोडाका नंग काटी सुचि भई एकभक्त रही नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्।

मैना दिन भयो र माघशुक्लपुर्णिमाको दिनमा सम्पूर्ण सामग्री तयार गरि श्रीस्वस्थानी माताको पूजा जप ध्यान र पाठ गर्न लागिन्। ईन्द्रले यो कुरा चाल पाएर देवताहरू सॅंग भन्न लागे हेर अब तारकासुर दैत्यको नाश हुने बेला भयो। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब पन्ध्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १५ सुनेर लाभ प्राप्त गरौं।

ADVERTISEMENT-----