स्वस्थानी व्रत कथाको चौधौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ ।तहां उप्रान्त पौष शुक्ल पुर्णिमाको दिन आयो। पार्वतीले श्रीविष्णुका आज्ञाले हात गोडाका नंग काटी सुचि भई एकभक्त रही नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्।
मैना दिन भयो र माघशुक्लपुर्णिमाको दिनमा सम्पूर्ण सामग्री तयार गरि श्रीस्वस्थानी माताको पूजा जप ध्यान र पाठ गर्न लागिन्। ईन्द्रले यो कुरा चाल पाएर देवताहरू सॅंग भन्न लागे हेर अब तारकासुर दैत्यको नाश हुने बेला भयो। भन्ने आदि कुराको विस्तार गर्नुभयो। अब पन्ध्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १५ सुनेर लाभ प्राप्त गरौं।
श्रीस्वस्थानी व्रत कथा
श्रीस्वस्थानी व्रत कथा अध्याय १४
श्रीस्वस्थानी व्रत कथा अध्याय १३
श्रीस्वस्थानी व्रत कथा अध्याय १२
श्रीस्वस्थानी व्रत कथा अध्याय ११
श्रीस्वस्थानी व्रत कथा अध्याय १०
श्रीस्वस्थानी व्रत कथा अध्याय ९
श्रीस्वस्थानी व्रत कथा अध्याय ८
श्रीस्वस्थानी व्रत कथा अध्याय ७
श्रीस्वस्थानी व्रत कथा अध्याय ६
श्रीस्वस्थानी व्रत कथा अध्याय ५
श्रीस्वस्थानी व्रत कथा अध्याय ४
श्रीस्वस्थानी व्रत कथा अध्याय ३
श्रीस्वस्थानी व्रत कथा अध्याय-२
श्रीस्वस्थानी व्रत कथा अध्याय-१ माघ महात्म्य, माघ स्नान प्रारम्भ
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!