-साङ्केतिक तस्बिर

टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु 

Hollywood Khabar December 07,2019 Comments

२२ मंसिर,काठमाडौं।पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा परि  चालक घाइते भएका छन् ।प्रदेश नम्बर ३०-१-००-३ क ४४५६ नम्बरको टिपर पाल्पाको निस्दी गाउँपालिका-३ धार्केसिङमा दुर्घटना हुँदा सहचालक २३ वर्षीय टेक बहादुर बुढा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी टिपर चालक सुर्खेत शिवालय गाउँपालिका-६ बस्ने ३८ वर्षीय दिल बहादुर थापा घाइते भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।