-राष्ट्रपति निर्वाचन: मतपरिणाम सम्प्रेषण १: बाइडेन ९१ र ट्रम्प ७३

राष्ट्रपति निर्वाचन: मतपरिणाम सम्प्रेषण १: बाइडेन ९१ र ट्रम्प ७३

Hollywood Khabar November 03,2020 Comments

कृष्ण के सी, अमेरिका/११/३/२०२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम प्राप्त हुन थालेका छन्। निर्वाचनमा बिजयी हुन् ५३८ मध्ये २७० इलेक्ट्रोरल मत ल्याउनुपर्छ। प्यासिफिक समय साँझ ५:३० लिडिङ्गका आधारमा प्राप्त मतपरिणाम अनुसार:

राष्ट्रपति ट्रम्प: ७३ मत

(पूर्व) उपराष्ट्रपति जो बाइडेन: ९१ मत