https://www.youtube.com/embed/T1cK3oWn4Go

-यमपंचकको चौथो तथा पाचौं दिन गोवर्धन पूजा तथा भाईटीका

यमपंचकको चौथो तथा पाचौं दिन गोवर्धन पूजा तथा भाईटीका

Hollywood Khabar November 14,2020 Comments

द्वापर युगमा भगवान श्रीकृष्णले गोकुल वासीहरूलाई देवराज ईन्द्रद्वारा रिसाएर गराएको घनघोरको वर्षादबाट जोगाउॅंन गोवर्र्धन पर्वतलाई आफ्नो कान्छी औंलाले उचालेर सवैको उद्धार गर्र्नु भएको सम्झना स्वरूप गोबरको गोवर्धन पहाड बनाएर पूजा गरिन्छ। साथै दिदी बहिनी दाजुभाई बीचको सम्बनध प्रगाढ बनाउॅंने अत्यन्त खुशीयालीको चाड भाई टीका पर्व र यस्को महत्वका बारेमा पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत प्रवचन सुनेर लाभ प्राप्त गरौं।