उत्तर अमेरिकाको योग प्रशिक्षणका लागि भ्रमणमा रहेका प्राकृतिक चिकित्सा बिशेषज्ञ गंगा प्रसाद ढकालद्धारा योग प्रवचन हुने भएको छ।
यहि नोवेम्बर २५, २०१८ का दिन लस एन्जल्सको पशुपति तथा बुद्ध मन्दिरमा सांझ ७ बजे देखि ९ बजे सम्म हुने प्राकृतिक चिकित्सा तथा योग प्रवचनको आयोजना गरिएको छ। सो प्रवचनमा खासगरी आयुर्वेद, चिकिस्ता, एक्यूप्रेसर, योगा र आहार-बिराह, संस्कार तथा सकारात्मक सोच जस्ता बिषयमा प्रवचन हुनेछ। अन्तमा प्रसादको पनि समय छुट्ट्याइएको कुरा आयोजक हरुले बताएका छन्।
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!