स्वस्थानी व्रत कथाको पांचौं अध्यायमा कुमारजी ले अगस्त्य मुनीलाई आज्ञा गर्नुहुन्छ। प्रत्येक व्यक्तिलाई पहिला काम सुरू गर्दा अनुभाविक न्यूनता हुने हुनाले ब्रम्हाजीले पनि सर्गका आदिकालमा सृष्टी गर्दा अबुद्धि पूर्वक तमोमय सृष्टी नै भयो।
जस्मा ५ प्रकारको सृष्टीको प्रादुर्भाव भयो जस्लाई पंचपर्र्वा अविद्या भन्छन् भन्ने आदि कुराहरूको विस्तार गर्नुभयो। अब छैठौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको छैठौं भाग सुनेर लाभ प्राप्त गरौं।
पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस:
श्रीस्वस्थानी व्रत कथा अध्याय ५
श्रीस्वस्थानी व्रत कथा अध्याय ४
श्रीस्वस्थानी व्रत कथा अध्याय ३
श्रीस्वस्थानी व्रत कथा अध्याय-२
श्रीस्वस्थानी व्रत कथा अध्याय-१
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु