Hollywoodkhabar advertisement

ब्यङ्ग्य कविता:भ्रुण हत्या

-Arjun Raj Pant
0
shares

अर्जुन राज पन्त

गर्भै देखि कठै नारी भाेग्छन् अनेक थरि

भेदभाब अनि नारी हिम्शा उनले जिवन भरि !

तिन महिनाकाे भा काे छैन जिवन गर्भ भित्र

के हाे भन्दै लाउछन् मेशिन हेर्न उस्काे चित्र!

छाेरा न भै रै छ भने त्यहाँ भित्र छाेरी

जन्मै समेत लिन पाउन्ने गर्भै भित्र माेरी!

प्रबिधिकाे दुरुपयोग भ्रष्ट मानव मति

सन्सार देख्नै नपाइकन भित्रै मरे कति !

क्लिनिककि डाक्टर्नि त्याे हाे नि अाफै महिला

छाेरी मार्न उद्घत हुन्छे उहि अाफै पहिला!

पैसाे पाए पुगि हाल्छ सोच्दैनन् नि किन

जिवन दिने डाक्टर पनि लाग्छन प्राण लिन

गर्भै भित्र मार्छन् छाेरी चित्र हेरि हेरि

छाेराे चाहिन्छ दम्पतिलाइ गर्छन् त्यहि फेरि

बिबश हुन्छन् आमा बरा यस्ता कुरा मान्न

छाेरी मार्दै छाेराे खाेज्छन् आफ्नाे बङ्श धान्न!

आफ्नै समेत ज्यानलाइ पनि जाेखिममा पारि

नजन्मेकाे छाराे खाेज्छन् जिँउदी छाेरी मारी!

छाेरा नभै भएन रे घरबार पक्का अरे

कुरितीकाे चेपमा परि कति छाेरी मरे!

प्रकृतीले बनाइ दियाे दुबै नर नारी

सन्तुलन नै खलबलाए एउटा छानी मारी!

कुन धर्मले कुन कानूनले मिल्छ यस्ताे गर्न ?

बिर्सियाै कि पर्छ भन्ने एक दिन पक्कै मर्न

गर्भै भित्र छाेरी मारी बुहारी खाेज्छाै अशल

जाउ भाे बरु बुहारी खाेज्न खेलाैनाकाे पशल!

(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइली का समेत लेखक हुन)

****लेखक/कविका अन्य रचनाहरु****

ब्यङ्ग्य कविता:दाेषी तुलाे

अर्जुन राज पन्त

https://www.hollywoodkhabar.com/doshi-tulo-arjunraj

जाेख्ने मान्छे उस्ताे हाे कि बाेल्याे जाेख्नै भुल्याे?

अर्जुन राज पन्त

https://www.hollywoodkhabar.com/achamma-kaanun-niyatpant

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

https://www.hollywoodkhabar.com/baglung-lyr-arjunrajpant

ब्यङ्ग्य कविता: न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

https://hollywoodkhabar.com/arjun-ukhu-nunilo

ब्यङ्ग्य कविता:मलाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

https://hollywoodkhabar.com/hepne-mala-panta

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

https://hollywoodkhabar.com/nari-astr-brahmastrapant

ब्यङ्ग्य कविता:गिद्ध बाबा

https://hollywoodkhabar.com/arjun-gidda-baba

दुष्ट छिमेकी

https://hollywoodkhabar.com/dusta-chimeki-panta

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya

डाेजर काण्ड-अर्जुन राज पन्त

https://hollywoodkhabar.com/arjun-raj-dojar

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

https://hollywoodkhabar.com/byangya-kabita-pantapapi

अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !

https://hollywoodkhabar.com/arjun-koili-kabya

हदै भए बिदा होला कोइली तिहार भनि !

https://hollywoodkhabar.com/bangya-koili-panta

शर्म निरपेक्ष राज्य

https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal

ब्यङ्ग्य कविता:एप्पल माला

https://hollywoodkhabar.com/arjun-apple-mala

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

https://hollywoodkhabar.com/chainize-janai-panta

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

https://hollywoodkhabar.com/arjun-teej-jatra2019

कृषि प्रधान शरिर

https://hollywoodkhabar.com/krishi-pradhan-sharis

पिर्के सलाम

https://hollywoodkhabar.com/pirke-salam-arjunpant

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21

ब्याङग्य कविता:पद एक तलब अनेक

https://hollywoodkhabar.com/byangya-kabya-panta

ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

https://hollywoodkhabar.com/becheu-tundikhel-panta

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

https://hollywoodkhabar.com/nrna-story-yamalok

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

https://hollywoodkhabar.com/netaka-maala-chyapiyera

व्यंग्य कविता:दुइ पाइलटी जहाज

https://hollywoodkhabar.com/dui-pailati-jahaj

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

https://hollywoodkhabar.com/marshi-puran-pant?fbclid=IwAR36hXPCr7AVfD1r2qCZreAMqqEi3gL2cM6h3orBTTlZDAc6752wO5CAbRs

https://hollywoodkhabar.com/dui-pailati-jahaj

कुकुर पालन

https://hollywoodkhabar.com/kukur-palan-panta

संघिय जहानियाँ गालातन्त्र

https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

https://hollywoodkhabar.com/durbal-bakhri-secrefice

घर फोर्नु कुखुरा नचोर्नु

https://hollywoodkhabar.com/ghar-kukhura-panta

सिंह दरवार फेरियो मुहार ?

https://hollywoodkhabar.com/sinha-darwara-panta

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

https://hollywoodkhabar.com/naya-yug-panta

सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

https://hollywoodkhabar.com/nepal-vs-netapalpanta

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa

गुहार बामदेव गुहार

https://hollywoodkhabar.com/guhar-bamdeb-pant