अर्जुन राज पन्त
गर्भै देखि कठै नारी भाेग्छन् अनेक थरि
भेदभाब अनि नारी हिम्शा उनले जिवन भरि !
तिन महिनाकाे भा काे छैन जिवन गर्भ भित्र
के हाे भन्दै लाउछन् मेशिन हेर्न उस्काे चित्र!
छाेरा न भै रै छ भने त्यहाँ भित्र छाेरी
जन्मै समेत लिन पाउन्ने गर्भै भित्र माेरी!
प्रबिधिकाे दुरुपयोग भ्रष्ट मानव मति
सन्सार देख्नै नपाइकन भित्रै मरे कति !
क्लिनिककि डाक्टर्नि त्याे हाे नि अाफै महिला
छाेरी मार्न उद्घत हुन्छे उहि अाफै पहिला!
पैसाे पाए पुगि हाल्छ सोच्दैनन् नि किन
जिवन दिने डाक्टर पनि लाग्छन प्राण लिन
गर्भै भित्र मार्छन् छाेरी चित्र हेरि हेरि
छाेराे चाहिन्छ दम्पतिलाइ गर्छन् त्यहि फेरि
बिबश हुन्छन् आमा बरा यस्ता कुरा मान्न
छाेरी मार्दै छाेराे खाेज्छन् आफ्नाे बङ्श धान्न!
आफ्नै समेत ज्यानलाइ पनि जाेखिममा पारि
नजन्मेकाे छाराे खाेज्छन् जिँउदी छाेरी मारी!
छाेरा नभै भएन रे घरबार पक्का अरे
कुरितीकाे चेपमा परि कति छाेरी मरे!
प्रकृतीले बनाइ दियाे दुबै नर नारी
सन्तुलन नै खलबलाए एउटा छानी मारी!
कुन धर्मले कुन कानूनले मिल्छ यस्ताे गर्न ?
बिर्सियाै कि पर्छ भन्ने एक दिन पक्कै मर्न
गर्भै भित्र छाेरी मारी बुहारी खाेज्छाै अशल
जाउ भाे बरु बुहारी खाेज्न खेलाैनाकाे पशल!
(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य काेइली का समेत लेखक हुन)
****लेखक/कविका अन्य रचनाहरु****
ब्यङ्ग्य कविता:दाेषी तुलाे
अर्जुन राज पन्त
https://www.hollywoodkhabar.com/doshi-tulo-arjunraj
जाेख्ने मान्छे उस्ताे हाे कि बाेल्याे जाेख्नै भुल्याे?
अर्जुन राज पन्त
https://www.hollywoodkhabar.com/achamma-kaanun-niyatpant
कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान
https://www.hollywoodkhabar.com/baglung-lyr-arjunrajpant
ब्यङ्ग्य कविता: न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी
https://hollywoodkhabar.com/arjun-ukhu-nunilo
ब्यङ्ग्य कविता:मलाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि
https://hollywoodkhabar.com/hepne-mala-panta
नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
https://hollywoodkhabar.com/nari-astr-brahmastrapant
ब्यङ्ग्य कविता:गिद्ध बाबा
https://hollywoodkhabar.com/arjun-gidda-baba
दुष्ट छिमेकी
https://hollywoodkhabar.com/dusta-chimeki-panta
पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
https://hollywoodkhabar.com/pahilo-bimochan-byangyakabya
डाेजर काण्ड-अर्जुन राज पन्त
https://hollywoodkhabar.com/arjun-raj-dojar
ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
https://hollywoodkhabar.com/byangya-kabita-pantapapi
अन्तमा; काव्यकारलाइ हार्दिक बधाई काब्यलाइ शुभकामना !
https://hollywoodkhabar.com/arjun-koili-kabya
हदै भए बिदा होला कोइली तिहार भनि !
https://hollywoodkhabar.com/bangya-koili-panta
शर्म निरपेक्ष राज्य
https://hollywoodkhabar.com/nirapeksha-rajya-nepal
ब्यङ्ग्य कविता:एप्पल माला
https://hollywoodkhabar.com/arjun-apple-mala
व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
https://hollywoodkhabar.com/chainize-janai-panta
व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
https://hollywoodkhabar.com/arjun-teej-jatra2019
कृषि प्रधान शरिर
https://hollywoodkhabar.com/krishi-pradhan-sharis
पिर्के सलाम
https://hollywoodkhabar.com/pirke-salam-arjunpant
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
https://hollywoodkhabar.com/byanga-kabya-pantkoilij21
ब्याङग्य कविता:पद एक तलब अनेक
https://hollywoodkhabar.com/byangya-kabya-panta
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
सिफारिस
एनआरएनएको ११ औं महाधिवेशन तथा बिश्व सम्मेलन, तयारी तिब्र, प्रतिनिधि आउ...
एनआरएनए हङकङको राष्ट्रिय महाधिवेशन सम्पन्न, पूर्ण रानाको नेतृत्वमा नया...
दक्षिण ललितपुर हुँदै मकवानपुर जोड्ने कान्ति लोकपथ ४५ दिन बन्द हुने
गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवस, राष्ट्रिय व्यापी हाफ म्याराथन स...