२८कार्तिक,काठमाडौं।चीनले नेपालको उत्तरी भागको ३६ हेक्टर भूभाग मिचेको भन्दै काठमाडौंमा चीन बिरुद्द जुलुस निकालिएको छ।चीनियाँहरुले सीमादेखि व्यवसायसम्ममा अवैध हर्कत देखाएको भन्दै त्यसको विरोधमा स्वतन्त्र नागरिक समुहले ठमेल क्षेत्रमा मौन जुलुस निकालेको हो ।नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको ३६ हेक्टर भूभाग चीनले मिचेको विषयलाई लिएर स्वतन्त्र नागरिक समूहले विरोध जनाएका हुन् ।चीनियाँ व्यवसायी आएपछि विस्थापनमा परेका, अवैध घरभाडा सम्झौता गरी फसेका र चीनियाँहरुका कारण दुःख पाएका व्यक्तिहरुले ठमेलस्थित सञ्जय कोष भवनबाट निकालेको र्याली क्षेत्रपाटीमा पुगेर समापन गरेका थिए ।
-ठमेलमा जुलुस
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...