https://www.youtube.com/embed/2OmwuF_DIwU

कोपिलाले चौतारी ताके पछि तीजै रमाइलो

Hollywood Khabar July 31,2018 Comments

नेपाली महिलाहरुको महान चाड तीज पर्वको अवसरलाई लक्षित गरि गायिका कोपिला गौतमको तीज गीत सार्वजनिक भएको छ ।
चौतारी ताकेर नामक गीती एल्बममा गायिका कोपिलालाई चन्द्र शर्मालाई, प्रचन्ड जिसी र सुनिता अधिकारीले साथ दिएका छन् । गीतको शव्द संकलन सुवास केसीले गरेका हुन भने लय प्रचन्ड जिसीको रहेको छ । मेलोडी फिल्म प्रालिले उक्त गितको बजार व्यवस्थापन गरेको छ ।
गीतको म्युजिक भिडियोमा मोडेल रमेश थापा तथा रुविना अधिकारीले नृत्य प्रस्तुत गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।