-सिनेटर मिट रम्नी

बाइडेन-ह्यारिसलाइ बधाई दिने पहिलो रिपब्लिकन सिनेटर मिट रम्नी

Hollywood Khabar November 07,2020 Comments

कृष्ण के सी, अमेरिका/११/७/२०२०

बाइडेनलाइ अमेरिकाका ४६ औं राष्ट्रपति र कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपतिमा निर्वाचित भएकोमा रिपब्लिकन सिनेटर तथा राष्ट्रपति बाराक ओबामाका दोश्रो कार्यकालक प्रतिद्वन्दी सिनेटर मिट रम्नीले बधाई दिएका छन्।

बाइडेनलाइ बधाई दिने पहिलो सिनेटर नै उनि हुन्। रम्नीले ट्विट र फेसबुक दुबैमा बाइडेनलाइ बधाई ज्ञापन गरेका छन्। उनले भनेका छन्, राष्ट्रपति इलेक्ट जो बाइडेन र उपराष्ट्रपति इलेक्ट कमला ह्यारिस दुबैलाई बधाई दिंदै सुबैजना असल र अत्यन्तै प्रसंसनीय व्यक्ति भएको उल्लेख गरेका छन्।