गैरआवासीय नेपाली संघका महासचिव डा हेम राज शर्मासँग संस्थाका विभिन्न बिषयमा अन्तरक्रिया सम्पन्न गरियो।
कोभिड १९ र गैरआवासीय नेपाली संघका हाल सम्मका प्रगति, संघको बिधान, सभा-सम्मेलन लगायत आगामी कार्यक्रम र अन्य समसामयिक बिषयमा महासचिव डा हेम राज शर्मासँग अन्तरक्रिया गरिएको थियो।
जुन १४, २०२० मा सम्पन्न उक्त कुराकानीमा बिशेष गरि बिधान, एनसीसीहरुको ब्यबस्था, आगामी साधारण सभा, नजेल कन्भेन्शन, माल्टा र अष्ट्रियाका कुरा लगायत थुप्रै बिषयमा कुरा भएका थिए।
संघका गतिबिधिहरुलाई सबैका सामू ल्याउनको लागि संघको मिडिया फोरम नै संचलान गर्नुपर्छ भन्ने योजना अनुरुप नै संघको मिडिया एण्ड पब्लिकेशन कमिटीको आयोजनामा यस्ता फोरम संचालन गर्ने गरिएको छ।
विस्तृत रुपमा सुन्नको लागि तलको फेसबुक लिंक या यूट्यूबा लिंक क्लिक गर्नुहोस।
फेसबुक लिकं:
https://www.facebook.com/NRNAOfficial/videos/937300823384590/?vh=e&d=n
यूट्यूबा लिंक
कृष्ण के सी
उपसंयोजक
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ
जुन १५, २०२०
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...