-बाइडेन २३७ र ट्रम्प २१३- Fox News Projection

राष्ट्रपति निर्वाचन: मतपरिणाम प्रोजेक्शन ३: बाइडेन २३७ र ट्रम्प २१३

Hollywood Khabar November 03,2020 Comments

कृष्ण के सी, अमेरिका/११/३/२०२०

अमेरिकाको नोवेम्बर ३, २०२० मा भएको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच भएको निर्वाचनको मत परिणाम प्राप्त हुन थालेका छन्। निर्वाचनमा बिजयी हुन् ५३८ मध्ये २७० इलेक्ट्रोरल कलेज ल्याउनुपर्छ। यो पटक परिणामको अन्तिम नतिजा आउन केहि दिन लाग्ने अनुमान गरिएता पनि प्यासिफिक समय राती ९:४५ को Fox News को प्रोजेक्शन अनुसार:

१. राष्ट्रपति ट्रम्प: २१३

२. (पूर्व) उपराष्ट्रपति जो बाइडेन: २३७