Hollywoodkhabar advertisement

युवा गायक तथा मोडल सुहान श्रेष्ठको मायामा दूरी पैदा भयो

-युवा गायक तथा मोडल सुहान श्रेष्ठको मायामा दूरी पैदा भयो
0
shares

युवा गायक तथा मोडल सुहान श्रेष्ठको हाम्रो मायाबीचको यो दूरी म्युजिक भिडियो यूट्यूबमा सार्वजनिक भएको छ।

सुहानको हाम्रो मायाबीचको यो दूरी गीत यूट्यूबमा सार्वजनिक छ। गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ। हुनत उनको यो गीत पहिलो भने होइन यसपूर्व नै उनले ३ वटा गीत ल्याइसकेका छ। भिडियोमा सुहानले आफैं अभिनय गरेका छन् भने उनलाई मोडल डोल्मा गुरूङले अभिनय गर्न साथ दिएकी छन्।

From our sponsors

ADVERTISEMENT-----