https://www.youtube.com/embed/2eFJxe4_A10

-युवा गायक तथा मोडल सुहान श्रेष्ठको मायामा दूरी पैदा भयो

युवा गायक तथा मोडल सुहान श्रेष्ठको मायामा दूरी पैदा भयो

Hollywood Khabar May 03,2021 Comments

युवा गायक तथा मोडल सुहान श्रेष्ठको हाम्रो मायाबीचको यो दूरी म्युजिक भिडियो यूट्यूबमा सार्वजनिक भएको छ।

सुहानको हाम्रो मायाबीचको यो दूरी गीत यूट्यूबमा सार्वजनिक छ। गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ। हुनत उनको यो गीत पहिलो भने होइन यसपूर्व नै उनले ३ वटा गीत ल्याइसकेका छ। भिडियोमा सुहानले आफैं अभिनय गरेका छन् भने उनलाई मोडल डोल्मा गुरूङले अभिनय गर्न साथ दिएकी छन्।