श्रीस्वस्थानी व्रत कथा अध्याय ७

Hollywood Khabar January 31,2024 Comments

स्वस्थानी व्रत कथाको छैठौं अध्यायमा कुमारजी ले अगस्त्य मुनीलाई आज्ञा गर्नुहुन्छ। अब म तिमीलाई दक्ष प्रजापतिका के कति कन्याहरू थिए ? ति कन्याहरूको को को सॅंग विवाह भयो र सतिदेवी महादेवकी स्त्री कसो गरि भईन्। भन्ने आदि कुराहरूको विस्तार गर्नुभयो। अब सातौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको सातौं भाग सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस:

श्रीस्वस्थानी व्रत कथा अध्याय ६

श्रीस्वस्थानी व्रत कथा अध्याय ५

श्रीस्वस्थानी व्रत कथा अध्याय ४

श्रीस्वस्थानी व्रत कथा अध्याय ३

श्रीस्वस्थानी व्रत कथा अध्याय-२

श्रीस्वस्थानी व्रत कथा अध्याय-१