सिनेटले राष्ट्रपति बाइडेनले प्रस्ताव गरेको १.९ ट्रिलियन डलरको कोभिड १९ रिलिफ स्टिमुलस प्याकेज र न्यूनतम ज्यालादर १५ डलर प्रतिघण्टाको बिल पास गरेको छ।
सिनेटले पास गरेको बिलमा सिनेटरहरुले धेरै प्रयास गरेर अन्तमा मार्च ६, २०२१ शनिबार १.९ ट्रिलियन डलर...