News

  • नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको भाइटीका नोवेम्बर १५ बुधबार

    तिहारको मुख्य दिन भाइटिकाको दिन यो बर्ष नोवेम्बर १५, बुधबार परेको छ। टिकाको दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर भाइटीका पर्व मनाइन्छ। यस दिन दाजुभाइ-दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन्...