गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) -(ग्लोबल) मकाउको राष्ट्रिय महाधिवेशन डिसेम्बर २१, २०२३ का दिन सम्पन्न भएको छ। महाधिवेशनले सन्तोष गुरुङको अध्यक्षतामा १३ सदस्य नयाँ नेतृत्व र पूर्ण गुरुङ (देउराली) लाइ आईसीसी सदस्यमा निर्बिर...