स्वस्थानी व्रत कथाको सातौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई आज्ञा गर्नुहुन्छ। जव कन्यादानको दिन आयो, विष्णु दक्षप्रजापतिको घरमा गए। दक्षप्रजापतिले सम्पूर्ण सामग्री तयार पारी विष्णुका साथमा सतिदेवीको कन्यादान दिन लाग्दा विष्णुले आफ्ना मायाले छोपी सतिदेवीको हात वृद्ध सन्यासीको हातमा पारेपछि, दक्षप्रजापति सारै दु:खित भए। आदि कुराहरूको विस्तार गर्नुभयो। अब आठौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको आठौं भाग सुनेर लाभ प्राप्त गरौं।
पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस:
श्रीस्वस्थानी व्रत कथा अध्याय ७
श्रीस्वस्थानी व्रत कथा अध्याय ६
श्रीस्वस्थानी व्रत कथा अध्याय ५
श्रीस्वस्थानी व्रत कथा अध्याय ४
श्रीस्वस्थानी व्रत कथा अध्याय ३
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु