May 19 2024, Sunday
दक्षिण कोरियाका पूर्वमन्त्री डा ली नाम कीले नेपाल सरकारले लगानी मैत्री वातावरण तयार गरेमा कोरिया लगायत विश्वभरको लगानी नेपाल भित्राउन सकिने बताएका छन्। आइतबार काठमाडौकों सिंहदरबार स्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा योजना आयोगका उपाध्यक्ष...