श्रीस्वस्थानी व्रत कथा अध्याय ९

Hollywood Khabar February 02,2024 Comments

स्वस्थानी व्रत कथाको आठौं अध्यायमा अगस्त्य मुनीले कुमारजीलाई विन्ती गर्छन् ? हे कुमार त्रिपुरासुरले कस्को तपस्या गर्यो। श्रीमहादेवले त्यसलाई कसरी भस्म गर्नुभयो त्यो सव मलाई आज्ञा होस भनेपछि कुमारजी आज्ञा गर्नुहुन्छ। अघि जब भगवान विष्णुले हिरण्याक्षलाई मार्नु भयो।

तब सबै दैत्यहरू दु:खित भएर खेद गर्न लागे। तव मय नामक दैत्यले आफ्ना दुई साथीहरू तारकाक्ष र विद्युतमाली समेत ३ जना मिलेर अघोरसंग ब्रम्हाजीको तपस्या गरे। भन्ने आदि कुराहरूको विस्तार गर्नुभयो।अब नवौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानीको नवौं अध्याय सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: