May 09 2024, Thursday
तिमि छोरी जन्माउँदा गद्गद् खुशी भएजस्तै मेरो मन पनि फुरफुर छ तिम्रो खुशीमा। पृथ्वीको सुन्दर बगैंचामा तिमीले छोरी सजायौ मैले छोरा सजाएँ। तिम्री छोरीले जति शिक्षा र संस्कार मेरो छोराले पनि सिकोस् भन्ने चाहन्छु म त...