श्रीस्वस्थानी व्रत कथा अध्याय ११

Hollywood Khabar February 04,2024 Comments

स्वस्थानी व्रत कथाको दशौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ सतिदेवीले यज्ञ कुण्डमा फाल हाली प्राण छोडेको देखी सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा त्यहां रहेका सबैले हा क्या अनर्थ भयो भनि आश्चर्य मान्दा भए।

अकस्मात धुलो उडी आकाशमा व्याप्त भयो। वायु पनि विपरित संग वग्न थाल्यो। विना वादल मेघले आकाश गर्जन लाग्यो भन्ने आदि कुराको विस्तार गर्नुभयो।अब एघारौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको एघारौं भाग सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: