-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, जुलाई २८, २०२३
सुन भनम सुन्दैनस् काना
तेरै नामका यी तानाबाना
नसुनम भनम् सुनाइ हाल्छन्
तेरै लागि जिवन फाल्छन्
नसुने पनि देख्छस् र आँखा?
भेटिन्नस् कहिल्यै लाखा र पाँखा
गुन भनम नुन जति छैन
तै पनि किन्न सकिने हैन
मौका - मौकामा पित्तल नि बन्छस्
अरुले बनाउछन् कि तैँलेइ भन्छस्
पित्तल भन्दै ढाँटछस् किन ?
जब आऊछन् जाँच लिन
ढाँट भए नि छस् मनकारी
त्यहिँ भएर त बाेक्छन् भारि
भरियालाई नि बनाउछस् मालिक
मालिक जब हुन्छ शालिक
तोलामा त्याउनेले राजश्व तिर्छन्
क्विन्टलका क्विन्टल त्यसै छिर्छन्
नभइदेन सुन तँ गरीब मारा
गरिब दुश्मन धनी प्यारा
अपबित्र भँनु सुनपानी छर्छन्
पबित्र भँनु जे पनि गर्छन्
पेट भित्राट नि बाहिर आउछ
त्यहि सुन ल्याएर मान्छेले लाउछ
सोच्दैनन् कोही कहाँबाट खस्यो
चोखो बनेर औँलामा बस्यो
त्यहि औँठी लाएर भन्सामा जान्छन्
मिठो मान्दै चाट्दै खान्छन्
न दिन्छस् शितल न हर्छस् जाडो
जसलाई नि प्यारो यस्तो घाँडो
गन्हाउन्नस् कहिल्यै जहाँ गए पनि
पुजै गर्छन् चोखो भनि
मेशिनमा हाल्दा नि गन्हाउन्नस तँ
दङ्ग परि सोच्छु म
चोखै होस कि चोखो बनाए
तँ गन्हाइनस् मान्छे गन्हाए
**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन, उनको 'कोइली' ब्यङ्ग्यकाब्य प्रकाशित छ)**
****लेखक/कविका अन्य रचनाहरु****
- ब्यङ्ग्य कविता:सर्वप्रिया नगरबधु
- ब्यङ्ग्य कविता: चाइनिज सिन्का
- ब्यङ्ग्य कविता:साहसी काेइली
- ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २ “धान खेतमा कोदो”
- समयकाे माग भ्यालेन्टाइनमा बिदा
- ब्यङ्ग्य कविता :मन गणना
- व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर
- नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल
- ब्यङग्य कविता:अचम्मको हल
- ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन
- ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि
- ब्यङग्य कविता:भद्र गाेल
- ब्यङग्य कविता:भाले मेवा
- ब्यङग्य कविता:काेइली तिहार
- ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे
- ब्यङग्य कविता:रेल कि झेल
- ब्यङ्ग्य कविता:माननिय कि ताननिय
- ब्यङग्य कविता:सर्पलाइ अर्व
- ब्यङग्य कविता:नाता तन्त्र
- ब्यङ्गय कविता- नमिलेकाे हल
- ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन
- ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि-भाग १
- ब्यङ्ग्य कविता:भ्रुण हत्या
- ब्यङ्ग्य कविता:दाेषी तुलाे
- कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान
- ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी
- ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि
- नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
- ब्यङ्ग्य कविता:गिद्ध बाबा
- दुष्ट छिमेकी
- पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
- डाेजर काण्ड-अर्जुन राज पन्त
- ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
- अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो
- ब्यङ्ग्य कविता:कोइली तिहार
- ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य
- ब्यङ्ग्य कविता:एप्पल माला
- व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
- व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
- कृषि प्रधान शरिर
- पिर्के सलाम
- व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
- ब्याङग्य कविता:पद एक तलब अनेक
- व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
- NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
- व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
- व्यंग्य कविता:दुइ पाइलटी जहाज
- मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
- कुकुर काण्ड
- संघिय जहानियाँ गालातन्त्र
- दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
- घर फोर्नु कुखुरा नचोर्नु
- सिंह दरवार फेरियो मुहार
- नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
- फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
- राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
- नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
- डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
- गुहार बामदेव गुहार
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु