श्रीस्वस्थानी व्रत कथा अध्याय १२

Hollywood Khabar February 05,2024 Comments

स्वस्थानी व्रत कथाको एघारौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ विष्णु अन्तर्ध्यान भई भागेपछि। बांकी भएका ३३ कोटी देवताहरू यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सराहरू पनि आफ्नो ज्यान जोगाउॅंन दश दिशामा भागे र सवैले आपसमा कुरा गर्न लागे अब दक्षप्रजापतिको प्राण रहॅंदैन् किनभने नारायण जस्ताको सुदर्शन चक्र मिथ्या भै व्यर्थ भयो जुन चक्रको सामु महादेव समेत टिक्न सक्नुहुन्नथ्यो भन्ने आदि कुराको विस्तार गर्नुभयो।

अब बाह्रौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ । बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको बाह्रौं भाग सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: