श्रीस्वस्थानी व्रत कथा अध्याय १४

Hollywood Khabar February 07,2024 Comments

स्वस्थानी व्रत कथाको तेह्रौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ। सतिदेवीको सम्पूर्ण अंग पतन भएपछी श्रीमहादेवले चित्त दृढ गर्न नसकि हा सतिदेवी भनि मुर्छा भई भूमीमा लडे। फेरी चेष्टा भयो र सुस्केरा हाली मनले सतिदेवीलाई सम्झी जहांतहां हिड्न लागे।

यस्ता तरले महादेवले हिंडेको देखी तारकासुर दैत्यले आफ्नो मन्त्री छेउ भन्यो हेर सतिदेवी मर्नाले महादेव बहुला जस्ता भै जहिंतहीं हिडेका छन्। यसै अवसरमा देवताहरू सॅंग युद्ध गरौं भन्ने आदि कुराको विस्तार गर्नुभयो।अब चौंधौं अध्यायमा कुमारजीबाट अगस्त्य मुनीलाई कुन कुराको आज्ञा हुन्छ। बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय १४ सुनेर लाभ प्राप्त गरौं ।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: